द इन्टरन्यासनल यशोसियसन अफ लायन्स क्लबद्धारा कपडा बैंकलाइ सहयोग

धनगढीः धनगढीको कपडा बैंकलाई द इन्टरन्यासनल यशोसियसन अफ लायन्स क्लबले कपडा सहयोग गरेको छ।

क्लबले बैंकलाई ५६ थान कपडा सहयोग गरेको शिवपुरी धाम बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।
 

Leave a Comment